हार्ने निश्चित भएपछि पौडेल पक्षधर विद्यार्थीहरू तोडफोडमा

काठमाडौं । उद्घाटनको दिनसम्म सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षीय नेविसंघ प्रतिनिधि बराबरीमा रहेको आँकलन गरिएकोमा दिन लम्बिँदै जाँदा र पौडेल पक्षको षड्यन्त्र उजागर हुँदै जाँदा परिस्थिति बदलिएको छ । पौडेल पक्षमा ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि नदेखिएपछि उनी पक्षीय नेविसंघका अध्यक्ष रञ्जित कर्णसमेतको हस्ताक्षर भएको प्रतिनिधि मान्य नहुने प्रायोजित एजेन्डामा पार्टी कार्यालयमा … Continue reading हार्ने निश्चित भएपछि पौडेल पक्षधर विद्यार्थीहरू तोडफोडमा